1
मर्कुस 11:24
जुम्ली
JUML
यइबिअ मु तुमिहरुकन भुन्दछु, तुमिहरुले प्रार्थनामै ज्या माग्छौ तेइ पायाँ भुन्न्या बिसास गर, र तेइ तुमिहरुको हुन्याछ।
Vergelyk
Verken मर्कुस 11:24
2
मर्कुस 11:23
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यति कोइले आम्नो मुनैनो संका नगरि आपुले भुन्या कुडा पुरा हुन्छ भुन्न्या बिसास गरि यइ डाँडाकन उक्कि समुन्द्रमै जा भुन्यो भुन्या, तेइका लेखि तेइथै हुन्याछ।
Verken मर्कुस 11:23
3
मर्कुस 11:25
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
Verken मर्कुस 11:25
4
मर्कुस 11:22
इसुले तिनुहरुकन भुन्या, “परमेसोरमै बिसास गर।
Verken मर्कुस 11:22
5
मर्कुस 11:17
अनि इसुले सिछ्या दिनै भुन्या, “क्या धर्मसास्तरमै यइथो लेख्यानाइ, ‘मेरो घर स्हबै जातिहरुका निम्ति प्रार्थनाको घर हुन्याछ?’ तर तुमिहरुले त यइकन डाँकाहरुको थलो बुनायाछौ।”
Verken मर्कुस 11:17
6
मर्कुस 11:9
तब इसुका अगाडि अगाडि हँड्न्या र पछाडि पछाडि आउन्याहरुले यइथो भुन्नै जयजयकार गन्न लाग्या, “परमेसोरको जय होस्! परमप्रभुको नाउमै आउन्या कति धन्याका हुन्!
Verken मर्कुस 11:9
7
मर्कुस 11:10
धन्या होस्, हाम्मा पुर्खा दाउदको आउन लाग्या राज्या! सोर्गमै बैन्या परमेसोरको जयजयकार होस्!”
Verken मर्कुस 11:10