Biblica, The International Bible Society, ले बाइबल अनुवाद र बाइबलका प्रकाशनहरू मार्फत, र बाइबल संलग्नताद्वारा अफ्रिका, एशिया प्रशान्त, यूरोप, ल्याटिन अमेरिका, मध्यपूर्व, उत्तर अमेरिका, र दक्षिण एशियामा मानिसहरूलाई परमेश्‍वरको वचन प्रदान गर्दछ। यसको विश्‍वव्यापी पहुँचको माध्यमबाट, बिब्लिकाले मानिसहरूलाई परमेश्‍वरको वचनसित संलग्न गराउँदछ; ताकि येशू ख्रीष्‍टसँगको सम्बन्धबाट उनीहरूको जीवनमा परिवर्तन होस्।


Biblica, Inc.

NCV ผู้เผยแพร่

เรียนรู้เพิ่มเติม

ฉบับอื่นโดย Biblica, Inc.

YouVersion ใช้คุกกี้สำหรับการปรับแต่งการใช้งาน และประสบการณ์ของคุณ การที่คุณได้ใช้เว็บไซต์ของเรา ถือเป็นการที่คุณยอมรับวัตถุประสงค์ของการใช้คุกกี้ ซึ่งมีคำอธิบายอยู่ในนโยบายความเป็นส่วนตัวของเรา