प्रस्थानको पुस्तक 33:16-17

प्रस्थानको पुस्तक 33:16-17 NERV

नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”