प्रस्थानको पुस्तक 22:22-23
प्रस्थानको पुस्तक 22:22-23 NERV
“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन् तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन। यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।

