1
लेवीहरूको पुस्तक 6:13
पवित्र बाइबल
NERV
वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।
เปรียบเทียบ
สำรวจ लेवीहरूको पुस्तक 6:13
2
लेवीहरूको पुस्तक 6:12
आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।
สำรวจ लेवीहरूको पुस्तक 6:12