1
उत्पत्तिको पुस्तक 44:34
पवित्र बाइबल
NERV
यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”
เปรียบเทียบ
สำรวจ उत्पत्तिको पुस्तक 44:34
2
उत्पत्तिको पुस्तक 44:1
तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।
สำรวจ उत्पत्तिको पुस्तक 44:1