1
उत्पत्तिको पुस्तक 37:5
पवित्र बाइबल
NERV
एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।
เปรียบเทียบ
สำรวจ उत्पत्तिको पुस्तक 37:5
2
उत्पत्तिको पुस्तक 37:3
इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।
สำรวจ उत्पत्तिको पुस्तक 37:3
3
उत्पत्तिको पुस्तक 37:4
यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।
สำรวจ उत्पत्तिको पुस्तक 37:4
4
उत्पत्तिको पुस्तक 37:9
तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”
สำรวจ उत्पत्तिको पुस्तक 37:9
5
उत्पत्तिको पुस्तक 37:11
यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
สำรวจ उत्पत्तिको पुस्तक 37:11
6
उत्पत्तिको पुस्तक 37:6-7
यूसुफले भने, “मैले एउटा सपना देखें। हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”
สำรวจ उत्पत्तिको पुस्तक 37:6-7
7
उत्पत्तिको पुस्तक 37:20
यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”
สำรวจ उत्पत्तिको पुस्तक 37:20
8
उत्पत्तिको पुस्तक 37:28
जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।
สำรวจ उत्पत्तिको पुस्तक 37:28
9
उत्पत्तिको पुस्तक 37:19
उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।
สำรวจ उत्पत्तिको पुस्तक 37:19
10
उत्पत्तिको पुस्तक 37:18
यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए।
สำรวจ उत्पत्तिको पुस्तक 37:18
11
उत्पत्तिको पुस्तक 37:22
हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।
สำรวจ उत्पत्तिको पुस्तक 37:22