1
उत्पत्तिको पुस्तक 18:14
पवित्र बाइबल
NERV
के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
เปรียบเทียบ
สำรวจ उत्पत्तिको पुस्तक 18:14
2
उत्पत्तिको पुस्तक 18:12
यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
สำรวจ उत्पत्तिको पुस्तक 18:12
3
उत्पत्तिको पुस्तक 18:18
अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।
สำรวจ उत्पत्तिको पुस्तक 18:18
4
उत्पत्तिको पुस्तक 18:23-24
तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ?
สำรวจ उत्पत्तिको पुस्तक 18:23-24
5
उत्पत्तिको पुस्तक 18:26
तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
สำรวจ उत्पत्तिको पुस्तक 18:26