1
प्रस्थानको पुस्तक 28:3
पवित्र बाइबल
NERV
इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।
เปรียบเทียบ
สำรวจ प्रस्थानको पुस्तक 28:3
2
प्रस्थानको पुस्तक 28:4
ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।
สำรวจ प्रस्थानको पुस्तक 28:4