1
प्रस्थानको पुस्तक 1:17
पवित्र बाइबल
NERV
तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।
เปรียบเทียบ
สำรวจ प्रस्थानको पुस्तक 1:17
2
प्रस्थानको पुस्तक 1:12
मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले।
สำรวจ प्रस्थानको पुस्तक 1:12
3
प्रस्थानको पुस्तक 1:20-21
परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो। हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए।
สำรวจ प्रस्थानको पुस्तक 1:20-21
4
प्रस्थानको पुस्तक 1:8
तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए।
สำรวจ प्रस्थानको पुस्तक 1:8