यूहन्‍ना 14:13-14

यूहन्‍ना 14:13-14 सरल नेपाली

तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्‍यौ भने म त्‍यो दिनेछु।

இலவச வாசிப்பு திட்டங்கள் மற்றும் தியானங்கள் சார்ந்த यूहन्‍ना 14:13-14