यूहन्‍ना 10:14-15

यूहन्‍ना 10:14-15 सरल नेपाली

“असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्‍तै म मेरा भेडाहरूलाई चिन्‍छु र भेडाहरूले पनि मलाई चिन्‍छन्। म भेडाहरूको लागि आफ्‍नो जीवन नै दिन पनि तयार छु।

இலவச வாசிப்பு திட்டங்கள் மற்றும் தியானங்கள் சார்ந்த यूहन्‍ना 10:14-15