परमेश्वरलाई सुन्नुनमूना

असल गोठालोलाई चिन्नुम असल गोठालो हुँ, म आफ्ना भेडाहरुलाई चिन्छु, अनि मेरा भेडाहरुले मलाई चिन्छन् । यूहन्ना १०ः१४ NIV
तपाईंको विचारको लागि दुई वटा प्रश्नहरु सोध्न चाहन्छु ।
जब तपाईंलाई आफ्नो स्वर्गीय पितासँग समय बिताउँदा कस्तो हुन्छउहाँसँग कुरा गर्नु भनेको के हो?कृपया एकै क्षण यी अनुभवहरु वर्णन गर्ने प्रयास गर्नुहोस् ।
मैले यहाँ के संकेत गरिरहेको छु भने त्यो भनेको प्रार्थनासम्बन्धी विषय हो ।हेर्नुहोस्, परमेश्वरलाई थाहा छ कि हामी केवल मानिस मात्र हौं, तर पनि हामी उहाँलाई 'राम्रो' प्रार्थना गरेर प्रभाव पार्ने कोशिष गछौं । र त्यसपछि, हामी विचलित हुन्छौं र अर्को पटक प्रयास गर्नसम्म पनि छोड्छौं । यसो गर्दा हामीले प्रार्थना भनेको कस्तो हुनुपथ्र्यो भन्ने कुराको सम्पूर्ण आशय गुमाएका हुन्छौं!
यस योजनाको बारेमा

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्यान केन्द्रित गर्न तपाईंलाई जगाउँछ।
More
हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church
सम्बन्धित भक्त्ति पाठहरू

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
