YouVersion Logo
Search Icon

अय्‍यूब 7:17-18

अय्‍यूब 7:17-18 NNRV

“मानिस के हो र तपाईं त्‍यसको यति धेरै ख्‍याल गर्नुहुन्‍छ? अनि तपाईं त्‍यसको यति धेरै फिक्री गर्नुहुन्‍छ? बिहानैपिच्‍छे त्‍यसलाई तपाईं परीक्षा गर्नुहुन्‍छ? अथवा प्रतिक्षण त्‍यसको जाँच गर्नुहुन्‍छ?

Related Videos