प्रेरित 9:17-18
प्रेरित 9:17-18 JUML
प्रभुले भुन्या उन्सार हननिया गयो र साउल भया घर भित्त पस्यो, अनि साउलमाथि हात राखि भुन्यो, “भाइ साउल, जो प्रभु इसु तो बाटौनो आउँदा देखिया छिया तिँ प्रभुले मुकन पठाया हुन्। तो फेरि देख्न्या हो र पबित्त आत्माले भरिपुरि हो भुनि मुकन पठाया हुन्।” हननियाले भुन्ना बित्तिकै साउलका आँखाबाट केइ छत्तिया जैथो भयो अनि फेरि देख्न्या भयो तब साउल उठ्यो र बप्तिस्मा ल्हियो।





