प्रेरित 5:3-5
प्रेरित 5:3-5 JUML
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो? तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।” यइ कुडा स्हुनेर हननिया भुइमै ढल्यो र तेइको परान गयो। यइ स्हुन्न्याहरु स्हबैले भेइमान्या।





