प्रेरित 2:2-4
प्रेरित 2:2-4 JUML
अनि सोर्गबाट एक्कासि एक ठुलो बतास जैथै डाको आयो, र तिनुहरु बस्या पुरै घर घुन्कियो। आगाका जिबा जैथै तिनुहरुति देखला पड्या, र भाग भाग भयार तिनुहरु स्हबैका माथि बस्या। अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।





