प्रेरित 11:23-24
प्रेरित 11:23-24 JUML
तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया। क्यानभुन्या बारनाबास राम्मा, पबित्त आत्मा र बिसासले भरिपुरि भया मान्ठ छिया। अनि तिनुले गर्या कामले गद्दा मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।





