प्रेरित 11:17-18
प्रेरित 11:17-18 JUML
प्रभु इसु ख्रिस्टकन बिसास गद्दा परमेसोरले हामिकन पबित्त आत्माको बरदान दिया, तिनुहरुकन पुनि तेइ बरदान दियापछि परमेसोरकन रोक्न स्हक्न्या मु को हुँ र?” यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।





