२ थेसलोनिकि 3
3
पावलले प्रार्थना गद्देउ भुन्या
1अब दाजुभाइहरु औ, उन्तिममै क्या भुन्न चायाछु भुन्या, हाम्मा लेखि प्रार्थना गर, क्यानभुन्या तुमिहरुका म्हाँजौदो भया जैथै प्रभुको बचन स्हाँटा फिजियोस् र मान स्हुम्मान होस्। 2हामिकन नराम्मो र दुस्ट मान्ठहरुबाट परमेसोरले छुट्टै राखुन् क्यानभुन्या स्हबै मान्ठहरुले बिसास गद्दैनुन्।
3तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्। 4हामि ज्या कुडाको आग्या दिदाछौं, ति तुमिहरुले गरिरयाछौ र गन्न्याछौ भुन्न्या हामिले तुमिहरुका बार्यामै प्रभुमै भर पर्याछौं।
5परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।
अल्छिकन स्हुम्जाउनु
6अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ। 7क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं। 8हामिले कैकै रोटा तेस्है खायानौं। तर तुमिहरु कैकनै भार नहोस् भुनि हामिले रातदिन म्हेनतगरि खटि काम गर्यौं। 9सयोग पाउन्या हाम्मो हक नभया हैन, तर हाम्मो चालचलन तुमिहरुका लेखि एक उदारन बनोस् भुनि हामिले तेइथो गर्यौं। 10तुमिहरु स्हात हुदा हामिले तुमिहरुकन यइ आग्या दिया छियौं, “कोइले काम गद्दैन भुन्या तेइले नखाओस्।”
11क्यानकि हामि स्हुन्नाछौं, तुमिहरुमद्दे कोइले अल्छि जिबन जिरया छौ। तिनुहरु आपु केइ काम गद्दैनन् तर अरुको कामकन बादा दिन्छुन्। 12अब यइथा मान्ठहरुकन प्रभु इसु ख्रिस्टको नाउँमै हामि आग्या दिन्छौं र स्हुम्जाउछौं, क्यानकि तिनुहरुले चुपचाप आम्ना काम गरुन् र आम्ना आर्जन खान्या गरुन्।
13दाजुभाइहरु औ, तुमिहरु भलो गन्न नगल्या है। 14यइ चिठिकमै हामिले भुन्या कुडा यति कोइले मान्नैन भुन्या, तेइ मान्ठकन रैराख्या र तेइस्हात स्हात नगर्या र तेइ लाजमै परोस्। 15रपुनि तेइकन सत्तुर नठान्या, तर भाइकन जैथै गरि तेइकन स्हुम्जाया।
उन्तिम कुडा
16अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।
17मु पावल, आम्नै हातले यइ जदेउ भुनि लेख्दैछु। मेरो स्हबै चिठिकको चिनारि यइ हो। तेस्हरि नै मु लेख्दैछु।
18हाम्मा प्रभु इसु ख्रिस्टको अनुग्र तुमिहरु स्हबैस्हात रओस्।
Currently Selected:
२ थेसलोनिकि 3: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: