२ थेसलोनिकि 2:9-10
२ थेसलोनिकि 2:9-10 JUML
तेइ पाप गन्न्या मान्ठ सैतानको सक्ति ल्यायर आउन्याछ, र स्हबै किसिमका छलि चिनारिहरु देखाउन्याछ र अचुम्मका कामहरु गन्न्याछ। र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।





