१ थेसलोनिकि 2
2
थेसलोनिकेमै पावलको काम
1दाजुभाइहरु औ, हामि तुमिहरुति भेटगाट गन्न गया तस्है खड गयोन यइ त तुमिहरु आपैकन थाँ छ। 2हामिले पैलै फिलिप्पि भुन्न्या सहरमै दुख स्हयौं र हेला गर्या पुनि स्हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्ति बिरोद गन्न्याहरु हुँनाहुनै पुनि परमेसोरको राम्मो रैबार स्हुनाउन हामिकन परमेसोरले आँट दिया। 3क्यानकि हाम्मो अनुरोद नराम्मो बुजाइ र अस्हुद्दो मुनबाट आया हैन, न त छल गन्न खोज्या हो। 4तर ज्यागरि राम्मो रैबार हामिकन जुम्मा लाउनु परमेसोरले हामिकन लायकको ठान्या, तेइथैगरि मान्ठहरुकन खुसि पाड्न हैन तर हाम्मो मुनकन जाँइन्या परमेसोरकन खुसि पाड्न हामि बोल्लाछौं। 5तुमिहरुकन थाँ छ हामिले कैले चिप्ला कुडा गरि फसायानौं, न हामि केइ पाउँला भुनि लाल्चो मानि गर्यौं। यइ कुडाको स्हाँचि परमेसोर छुन्। 6ख्रिस्टको मुख्य चेला भया स्हाइनाले हामिले तुमिहरुबाट मान खोइन स्हक्ताछियौं। रपुनि हामिले मान्ठहरुबाट मान खोज्यानौं, न त तुमिहरुबाट, न अरु कोइबाट। 7आमाले आम्ना छाचुरिहरुकन पाल्ताल् गर्या जैथै हामिले तुमिहरुकन मायाले बेबार गर्यौं। 8यइबिअ तुमिहरुकन हामिले माया गर्या हुनाले हामिहरुले परमेसोरको राम्मो रैबार मात्तै हैन, तर हाम्मो परान पुनि तुमिहरुका लेखि दिन राजि भयौं, क्यानभुन्या तुमिहरु हाम्मा लेखि प्यारा छियौ। 9दाजुभाइहरु औ, हाम्मो दुख र म्हिनेतको याद तुमिहरुकन छ। तुमिहरु कैकनै भार नहोस् भुनि दिनरात काम गरि हामिले परमेसोरको राम्मो रैबार तुमिहरुकन स्हुनायौं।
10बिसासिहरुका म्हाँजौदो हाम्मो चालचलन पबित्त, धार्मिक र खोट नभया कुडाको तुमिहरु स्हाँचि छौ, र परमेसोर पुनि छुन्। 11क्यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्ना छाचुरिकाजुन हामिले तुमिहरु स्हबैकन क्यारि अत्तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं। 12यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्न्या जिबन ज्युँन स्हक, अनि परमेसोरले तुमिहरुकन आम्नो राज्य र महिमामै डाक्न्याछुन्।
13यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ। 14क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ। 15यिँ यहुदिहरुले नै प्रभु इसु ख्रिस्टकन र परमेसोरका रैबार्याहरुकन मार्या, र हामिकन पुनि दुख दिया, र परमेसोरकन मुन नपड्न्या काम गर्या, अनि स्हबै मान्ठहरुकन बिरोद गर्या। 16तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।
थेसलोनिकिहरुकन भेट्न्या पावलको घडो
17क्यानकि दाजुभाइहरु औ, हामि हिर्दयाबाट हैन, तर आँखा अगेडि केइ छिनका बिअ छुट्टिया हुनाले, तुमिहरुकन फेरि भेट्न्या ठुलो इच्छ्या छ। 18क्यानकि हामि तुमिहरुति आउन खोज्या छियौं। मु पावल घरिघरि आउन चायाँ तर सैतानले हामिकन आउन दियोन। 19हाम्मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्मो आस या आनन्द या हामिले मान पाउन्या सिरिपेज तुमिहरु नै हैनौ र? 20स्हाँच्चि हामिले पाउन्या मान र आनन्द तुमिहरु नै हौ।
Currently Selected:
१ थेसलोनिकि 2: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: