रोमी 10
10
इस्राएल देशका मान्सनकिलाइ सुसमाचारको आबश्यकता
1बिश्वासि भाइन हो, मेरो आफ्नो हृदयको इच्छा रे यहुदि, मेरा आफ्ना मान्सनकि निउति परमेश्वरमि मेरो प्रार्थना यइ छ, कि परमेश्वरले तिननलाइ बचाया होउ। 2म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन। 3क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।
4कानुनको उद्देश्य ख्रीष्ट आइबर आब पुरा भयो तबइकिलाइ ख्रीष्टमी बिश्वास अद्द्या सब धर्मि ठहरिया छन। 5जब मोशाले कानुन पालन अरिबर मान्सन परमेश्वर बठेइ कसेरी धर्मि बनाइनाहान भणन्या बारेमि लेख्याथ्यो, उनले भण्यो, “कानुनमी आधारित भया धार्मिकता पालना अद्द्या मान्स तसइ बठेइ बाँचन्छ।”
6तर बिश्वासमि आधारित भया धार्मिकताका बारेमि पबित्र सास्त्रमि यिसो लेख्या छ, “आफइलाइ यिसो जन भण कि ख्रीष्टलाइ मुक्तिको सन्देश ल्याउनाइ स्वर्गमि को जान्या?” 7अथवा आफना मनमि यिसो लगइ जन भण, “मर्या बठेइ ख्रीष्टलाइ मल्तिर ल्याउनाइकिलाइ पातालमि को ओल्या?”
8तर यइले यो भणन्छ,
तमनले यो सन्देश तमरा मुखले स्वीकार रे
तमरा हृदयमि ग्रहण अद्द सकन्छौ,
यो त्यो सन्देश हो जइले परमेश्वरमि बिश्वास अद्द सिकाउन्छ,
जो हाम प्रचार अददाउ।
9क्याकि यदि तुइले येशूलाइ प्रभु हो भणि आफना मुखले मान्सनका अगाडी स्वीकार अरि, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो भणि आफना हृदयमि बिश्वास अरि भण्या परमेश्वरले तुलाइ बचाउन्या हुन। 10रे हाम आफना हृदयमि बिश्वास अद्दाउ तबइकिलाइ हाम परमेश्वरसित धर्मि ठहरिया छु। रे हाम बिश्वास अददाउ भणि आफ्ना मुखले भण्ना उ, तबइकिलाइ परमेश्वरले हामलाइ बचाया छ।
11यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।” 12क्याकि यहुदि मान्सन रे गैर-यहुदिमि केइ फरक आथिन। एकइ परमेश्वर सबका प्रभु हुन, रे उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ आफ्नो प्रसस्त आशिस दिनाहान। 13क्याकि यिसो लेख्या छ, “प्रभुले उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ बचाउन्या हुन।”
इस्राएल देशका मान्सनले सुसमाचार अस्वीकार अर्या
14तर मान्सनले प्रभुलाइ सहयोगकिलाइ पुकाद्दाहइ पइल्ली, तिननले उनमी बिश्वास अददु पणन्छ, रे उनमी बिश्वास अददाइ तिननले उनरा बारेमि सुण्नु पणन्छ, रे मान्सनले प्रभुका बारेमि सुण्नाइकिलाइ कसइले तिननलाइ येशू ख्रीष्टमी बिश्वास अद्द्या बारेमि भण्नु पणन्छ। 15रे कसइले जाना हइ पइल्ली तिननलाइ भण त्यो मान्स पठाइनु पणन्छ। तबइकिलाइ पबित्र सास्त्रमि इसो लेखिरइछ, “सुसमाचार प्रचार अद्द्या मान्सनका खुट्टा कति सुन्दर!”
16तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन। 17तबइकिलाइ जब तमन सन्देश सुणन्छौ, तब बिश्वास आउँछ रे त्यो सन्देश ख्रीष्टका बारेमि बचन हो।”
18तर म भणनउ, कि यहुदि मान्सनले पक्कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ,
तिनरो बचन सारा संसार भरि पुगिरइछ,
रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।
19आजी म भणनउ यो सत्य हो कि इस्राएल देशका मान्सनले ख्रीष्टका बारेमि सन्देश बुज्या थ्या। पइल्ली प्रभुले मोशा बठेइ यो भण्यो,
“तमन यहुदि मान्सन जब तमनले गैर-यहुदि मान्सन प्रति मेरो प्रेम धेक्द्याहौ, तब म तमनलाइ डाहि बनाउन्या हु,
म मुर्ख गैर-यहुदि मान्सन बठेइ तमनलाइ रिसाउन्या बनाउन्या हु।”
20रे यशैया अगमबक्ता साहससित भण्नाहान,
मलाइ नखोज्ज्याले मलाइ पाइराइछन,
जइले मेरो खोजी अरेइन तिनरा बिचमि मइले आफइलाइ प्रकट अरिराइछु।
21तर इस्राएल देशका मान्सनका बारेमि परमेश्वरले यशैया अगमबक्ता बठेइ भण्नाहान, “दीनभरि अटेरी रे बिरोधी मान्स प्रति तिननलाइ मेरा वाँ फर्कि आउन्या भणबर मइले मेरो हात तानिराइछु।”
Currently Selected:
रोमी 10: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: