एफिसी 1
1
अबिबादन
1म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु। 2म प्रार्थना अद्दउ कि हामरा पिता परमेश्वर रे प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही होउन रे तमनलाइ सान्तिमि बस्साइ सहयोग अर्या होउ।
आत्मिक आशिस
3हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ। 4बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।
5परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो। 6तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।
7ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ। 8रे परमेश्वरले आफ्ना सब बुद्दि रे बिबेकमी हामलाइ प्रसस्त सित दियो।
9आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो। 10त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन। 11हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो। 12हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।
13तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ। 14पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।
आत्मिक ज्ञानकिलाइ प्रार्थना
15परमेश्वरले अर्या सब कामका लाग्दा, जब बठेइ मइले प्रभु येशूमि तमरो बिश्वास रे पबित्र जन प्रति तमनका प्रेमका बारेमि सुण्या, 16म सदाइ तमरि निउति परमेश्वरलाइ धन्यबाद दिनउ, रे आफ्ना प्रार्थनामि तमनलाइ सदाइ याद अद्दउ।
17म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक। 18म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।
19म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ। 20यो तेइ सक्ति हो जइले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो रे उनलाइ स्वर्गमि परमेश्वरका दाइन हाततिर सम्मानित ठाउँमि बस्स्या बनायो। 21ख्रीष्ट सब सासक, रे अधिकार, रे सक्ति रे राज्यमि, रे येइ युगका मान्तर होइन, तर आउन्या युगका लगइ जति सासक छन, तिन सबमि उन उच्च हुन्या हुन।
22रे परमेश्वरले सब कुरणी ख्रीष्टका अधिकारमि राख्या छ, रे उनलाइ सब कुरणीमि मण्डलिको फाइदाकिलाइ अगुवा बनाया छ। 23हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।
Currently Selected:
एफिसी 1: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: