कलस्सी 3
3
परमेश्वरका नजरमि नयाँ जीवन जिउनु
1जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन। 2स्वर्गमि राख्या चिजमि इच्छा अर पृथ्बीमि भया चिजमि होइन। 3क्याकि तमन पापमय स्वभावमि मर्याछौ रे अइल तमन परमेश्वरको उपस्थितिमि ख्रीष्टसित एकतामी छौ, मान्सनले तमरा यइ नयाँ जीवनका बिसयमि बुज्जाइन। 4ख्रीष्ट जइले नयाँ जीवन दिनाहान उन यइ संसारमी फर्किबर आउनज्या तमन लगइ आउन्या हउ, रे उनरो महिमामि सहभागी हुन्या हौ।
5तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो। 6क्याकि जो मान्सनले तिन खराब कुरणी अरन्छ, परमेश्वरले तिननलाइ पक्का कडा दण्ड दिन्या हुन। 7ख्रीष्टमी बिश्वास अददाहइ पइल्ली तमनले लगइ खराब कुरणीमि जीवन बितायाथ्या, रे यिसाइ काम अरन्थ्या। 8तर आब तमनले लगइ यिन सब कुरणी रिस, क्रोध, डाह, निन्दा, औरका बारेमि ननिका कुरणी अद्द तमनले छाड्डु पणन्छ।
9एक-अर्खासित झुट जनबोल, तमनले तमरो पुराना पापमय स्वभाव रे सब खराब काम अद्द छाडया छौ। 10रे परमेश्वरले अइल तमनलाइ नयाँ मान्स बनाया छ, उनले तमनलाइ आफ जसाइ बनाउन्ना छन ताकि तमन उनलाइ साचो किसिमले जण्न सक। 11तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।
ख्रीष्टिय जीवन
12तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर। 13एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ। 14यिन सबहइ महत्वपूर्ण कुरणी एक-अर्खालाइ प्रेम अददु हो। तेसो अरेले तमन सिद्द रुपमि एक हुन्छौ।
15ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ। 16सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा। 17जब तमन बोलन्छौ, अथवा जी-जी काम अरन्छौ, सब कुरणी प्रभु येशूका नाउँमि अद्द्या अर रे परमेश्वर पितालाइ येशू ख्रीष्ट बठेइ धन्यबाद चढा।
ख्रीष्टियन परिबारकिलाइ नियम
18स्वानी हो, आ-आफना बैकानका अधिनमी बस क्याकि तमन प्रभु येशूका बिश्वासिन हौ। 19बैकान हो, आ-आफनी स्वानिलाइ प्रेम अर रे तिननलाइ नम्र ब्यबहार अर। 20चेलाचेली हो, आफना इजा बुवाको प्रत्येक कुरणीमि आज्ञापालन अर। क्याकि यइ कुरणीले प्रभु खुशी हुनाहान। 21बा हो, आफना चेला चेलीलाइ रिस जन उठा, नतित तिनन निरास हुन्या हुन।
22दास हो, तमनले आफ्ना संसारका मालिकले भण्या सब कुरणी माण रे मालिकलाइ आँखाका अगाडी मान्तर असल काम अरिबर खुशी बनाउन्या होइन, बरु तिननले नधेक्या बेला लगइ इमानदार भइबर प्रभुसित डराइबर असल काम अद्द्या अर। 23रे तमन जी अरन्छौ पुरा मानले अर, यो जाणिबर कि तमन मान्सनकिलाइ होइन तर प्रभुकीलाइ सेवा अरन्छौ। 24क्याकि तमन यो जाण्न छौ कि परमेश्वरले तमनलाइ इनाम दिन्या हुन। उनले तमनलाइ आशिषमी सहभागी अराउन्या हुन, जो उनले उनरा मान्सनकिलाइ तयार अर्या छन। क्याकि तमन प्रभु येशू ख्रीष्टको सेवा अरन्छौ। 25जइले लगातार पाप अरिराखन्छ तइलाइ परमेश्वरले दण्ड दिनाहान, परमेश्वरले कसइको पक्षपात अद्दाइन्न।
Currently Selected:
कलस्सी 3: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: