२ थेसलोनिकि 1
1
अबिबादन
1यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन।
2हाम प्रार्थना अद्दउ कि परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन।
3बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ। 4पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ। 5तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।
6क्याकि परमेश्वरले सदाइ ठीक न्याय अददाहान, उनले तिननलाइ दु:ख दिन्या हुन जइले तमनलाइ दु:ख दियाथ्यो। 7रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन। 8परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।
9प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन। 10यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।
11तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन। 12हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन।
Currently Selected:
२ थेसलोनिकि 1: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: