२ थेसलोनिकि 1:6-7
२ थेसलोनिकि 1:6-7 DTYNT
क्याकि परमेश्वरले सदाइ ठीक न्याय अददाहान, उनले तिननलाइ दु:ख दिन्या हुन जइले तमनलाइ दु:ख दियाथ्यो। रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।





