हितोपदेश 31:25-26
हितोपदेश 31:25-26 NCV
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्। तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्वासयोग्य अर्ती पाइन्छ।