YouVersion Logo
Search Icon

हितोपदेश 2:21-22

हितोपदेश 2:21-22 NCV

किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।