हितोपदेश 2:16-17
हितोपदेश 2:16-17 NCV
बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।