YouVersion Logo
Search Icon

उत्पत्ति 14:22-23

उत्पत्ति 14:22-23 NCV

तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्‍च परमेश्‍वर, आकाश र पृथ्वीका सृष्‍टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु, कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्‍न पनि सक्नेछैनौ।

Free Reading Plans and Devotionals related to उत्पत्ति 14:22-23