सपन्याहको पुस्तक 1:7
सपन्याहको पुस्तक 1:7 NERV
मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।