YouVersion Logo
Search Icon

रोमीहरूलाई पावलको पत्र 4:20-21

रोमीहरूलाई पावलको पत्र 4:20-21 NERV

परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।

Free Reading Plans and Devotionals related to रोमीहरूलाई पावलको पत्र 4:20-21