भजनसंग्रह 8:4
भजनसंग्रह 8:4 NERV
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?