भजनसंग्रह 133
133
यात्राको एक गीत, दाऊदको भजन।
1जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
2हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
3यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
किनभने यो सियोनमा थियो,
जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
Currently Selected:
भजनसंग्रह 133: NERV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International