भजनसंग्रह 132:4-5
भजनसंग्रह 132:4-5 NERV
म सुत्ने छैन, म आफ्नो आँखालाई विश्राम दिने छैन, जबसम्म याकूबको सर्व-शक्तिमान् परमप्रभुको घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने छैन!”