भजनसंग्रह 127
127
सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।
1यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
2जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
3शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
4आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
5जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।
Currently Selected:
भजनसंग्रह 127: NERV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International