भजनसंग्रह 116:8-9
भजनसंग्रह 116:8-9 NERV
हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो। जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।