YouVersion Logo
Search Icon

हबकूकको पुस्तक 3:17-18

हबकूकको पुस्तक 3:17-18 NERV

चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

Video for हबकूकको पुस्तक 3:17-18

Verse Image for हबकूकको पुस्तक 3:17-18

हबकूकको पुस्तक 3:17-18 - चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
दाखको बोटमा फल लागोस् अथवा नलागोस्,
भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्,
अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्,
खोरमा केही भेंडाहरू होस् अथवा नहोस्,
गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।
तर म अझै परमप्रभुमा आनन्दित रहने छु।
म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

Free Reading Plans and Devotionals related to हबकूकको पुस्तक 3:17-18