YouVersion Logo
Search Icon

उत्पत्तिको पुस्तक 39:20-21

उत्पत्तिको पुस्तक 39:20-21 NERV

त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो। तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ सधैँ ऊसँग दयालु हुनुहुन्थ्यो।

Free Reading Plans and Devotionals related to उत्पत्तिको पुस्तक 39:20-21