YouVersion Logo
Search Icon

उत्पत्तिको पुस्तक 39:11-12

उत्पत्तिको पुस्तक 39:11-12 NERV

एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।

Free Reading Plans and Devotionals related to उत्पत्तिको पुस्तक 39:11-12