प्रस्थानको पुस्तक 23:2-3
प्रस्थानको पुस्तक 23:2-3 NERV
“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग। “मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।