YouVersion Logo
Search Icon

प्रस्थानको पुस्तक 21:23-25

प्रस्थानको पुस्तक 21:23-25 NERV

तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ। तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टाको सट्टामा खुट्टा। डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।