YouVersion Logo
Search Icon

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 10:4

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 10:4 NERV

हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं।

Free Reading Plans and Devotionals related to कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 10:4