पत्रुसको पहिलो पत्र 1:24-25
पत्रुसको पहिलो पत्र 1:24-25 NERV
धर्मशास्त्रले भन्छ: “मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्, तिनीहरूको महिमा घाँसको फूल झैं हो। घाँस ओइलिन्छ, अनि फूलहरू झर्छन्। तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”