सपन्याह पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुअघि सातौँ शताब्दीको पछिल्लो भागतिर सपन्याह अगमवक्ताले भविष्यवाणी गरेका थिए। सायद योशियाह राजाले ख्री. पू. ६२१ मा ल्याएका धार्मिक सुधारभन्दा दश वर्षपहिले नै यो भविष्यवाणी गरिएको थियो।
यहूदाले अन्य देवी-देवताहरूका पूजा गरेको हुनाले यहूदामाथि दण्ड र विनाशको दिन आउनेछ भन्ने चेतावनी यो पुस्तकमा छ। परमप्रभुले अरू राष्ट्रहरूलाई पनि दण्ड दिनुहुनेछ, यरूशलेम ध्वंस हुने भए पनि भविष्यमा त्यो सहर फेरि नयाँ गरी बसालिनेछ र त्यहाँ नम्र र धार्मिक मानिसहरू बसोबास गर्नेछन् भन्ने कुरा यस पुस्तकमा बताइएको छ।
संक्षिप्त विषय-सूची
परमप्रभुको न्याय १:१—२:३
इस्राएलका छिमेकी राष्ट्रहरूको विनाश २:४-१५
यरूशलेमको विनाश र उद्धार ३:१-२०
Currently Selected:
सपन्याह पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: