सपन्याह 1:7
सपन्याह 1:7 सरल नेपाली
परमप्रभुको दिन नजिकै आएको छ। यसकारण सार्वभौम परमप्रभुको सामुन्ने चुप लाग। परमप्रभुले एउटा बलिदान तयार गर्नुभएको छ र निम्त्याइएकाहरूलाई चोख्याउनुभएको छ।