भजनसंग्रह 77:1-2
भजनसंग्रह 77:1-2 सरल नेपाली
म परमेश्वरकहाँ ठूलो स्वरले पुकारा गर्दछु, ठूलो स्वरले पुकारा गर्दछु र उहाँले मलाई सुन्नुहुन्छ। कष्टको समयमा म परमप्रभुलाई प्रार्थना गर्दछु, रातभरि म प्रार्थनामा आफ्ना हात उचाल्दछु, तर मैले केही सान्त्वना पाउँदिनँ।