YouVersion Logo
Search Icon

भजनसंग्रह 134

134
परमेश्‍वरको प्रशंसा गर्न आह्वान
1उहाँका सबै सेवकहरू हो, राती मन्‍दिरमा उहाँको सेवा गर्नेहरू,
आओ र परमप्रभुको प्रशंसा गर!
2मन्‍दिरमा आफ्‍ना हात प्रार्थनामा उचाल
र परमप्रभुको प्रशंसा गर!
3स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुले
तिमीहरूलाई सियोनदेखि आशीर्वाद देऊन्!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 134