भजनसंग्रह 131
131
विनम्र भरोसासहित प्रार्थना
1हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु
र अहङ्कारदेखि मुख फर्काएको छु।
ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने
विषयहरूसँग मेरो केही वास्ता छैन।
2त्यसको सट्टामा म सन्तोष र शान्तिमा छु,
जसरी बालक आमाको काखमा चुप भई सुत्छ,
त्यसरी मेरो हृदय मभित्र शान्त छ।
3हे इस्राएल, अहिले र सदासर्वदा
परमप्रभुमा भरोसा राख्!
Currently Selected:
भजनसंग्रह 131: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.